Biography
बुबा मदनलाल उदास आमा मोहनलक्ष्मी उदास
को कान्छो छोरा हरिलाल उदास भोजपुर टक्सार गा.वि.स. मा जन्म भै २०३५ साल तिर धरान
बसाई सराई भै श्री शिक्षा सदन उ. मा. बि .मा कक्षा १० सम्मपढी ब्यबसाय तिर लाग्नु पर्ने बाध्यता ले पढाइ अघि
सरेन साथै सानै देखि चित्र कोर्नु मनपराउने भएको ले चित्र बनाउदै बिक्री गर्दै
आईरहेको छुं!प्राय : म दृश्य चित्र ,मुहार बनाउन मनपराउछु इत्यादी !
Click on the link below for more information about the artist.