Statement
कला एउटा शव्द बिहिन भासा हो।जस्म हरेक किसिम को भावना भरिएको हुन्छ तिनै
भावना का दृश्य ,स्रब्य चल अचल सबै बस्तु कला हो ।कलाले हामिलाइ हास्न सिकाउछ।प्रतेक भाव लाई
सजिलै प्रष्ट पार्ने माध्यम कला हो ।एक बाक्य म भन्नू पर्दा " मन को शब्दकोश
हो कला ।"
Click on the link below for more information about the artist.