Statements of Artist Dilli Krishna Ale




Statement

    Imagination and Professional skill creates the inner attitude of a human beings is 

called an art. So art is a mirror of society to support literature, philosophy and Religion.

The Consciousness of human beings means the change of art which is fully depend on social environments. And it seems and influence in these area such as art, literature directly in the society. a simple sketch of shape by a small brush plays a vital role of the public opinion.

     मानिस को विभिन्न स्तरको व्यहार उनीहरूको काल्पनिक तथा व्यसायिक सिप बाट श्रृजना गरिएका सन्दर्भ तथा बस्तुहरुलाई “कला“ भनिन्छ । आफुले जानेको सिपलाई कला भनिन्छ । कला भनेको साहित्य, दर्शन वा धर्म समाजका उपरीसंरचना हो । मानिसको चेतनामा परिवर्तन आउनु भनेको कलामा परिवर्तन आउन हो । मानिसको चेतनाको निर्माण उसको सेरोफेरोमा हुने सामाजिक तत्वबाट हुन्छ । भौतिक वस्तुहरूबाट परिवर्तन भएपछि त्यसको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव समाजका अन्य भागजस्तै कला, साहित्य आदिमा देखिन्छ । सामाजिक परिवर्तनमा कलाको महत्वपूर्ण भुमिका रहेको हुन्छ । हजारै शब्दहरु भन्दा एउटा कुचीले कोरेको आकृति ले धेरै कुरालाई बोलेको हुन्छ ।




Click on the link below for more information about the artist.




About the author

Admin
Your Comments

0 Reviews:

Thank You For Comments !

Copyright © 2023 Lalit Kala Sangam and Blogger Themes.