Statement  

चित्रकारिता कला एक सृजनात्मकिय उब्जीयेको उत्खनन हो । जसमा नकारत्मक र सकरात्मक दुवै पक्षले समेटियेको काल्पनिक  र अकाल्पनिक धारणाहरु व्यक्त गर्ने मध्यम जँहा रंगहरु ,सिसाकलमले  चल-अचल वस्तुहरुमा रहेको अबीस्वसीनीय भावनात्मक ऊर्जा शक्तिहरूलाई सत्यताको रूपमा परीणत गर्ने गर्दछ। कलाले स्वतन्त्रताको अभास गराउने रंग्मय स्वच्छताको सुन्दर दृश्यको रुप हो ।

 


Click on the link below for more information about the artist.


About Me

My photo
Biratnagar, Province 1, Nepal

Translate

Total Pageviews

Popular Posts