Art Workshop 2076 Paintings

विराटनगर महानगरपालिकाको सहयोगमा नेपाल ललितकला प्रज्ञा प्रातिष्ठन (चित्रकला विभाग) र ललित कला संगम विराटनगरको संयुक्त रुपमा आयोजित कला महाेत्सव २०७६ मा तिन दिने २०७६ माघ १६,१७ र १८ गते प्रदेश १ स्तरिय चित्रकला प्रदर्शनी सेन्ट्रल मलमा माघ १६ गते माननीय सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरको प्रमुख आतिथ्यता उद्घाटन तथा कलाकार्यशाला गुरुकुलमा माघ १७ गते विराटनगर महानगरपालिकाको मेयर भिम पराजुलीले कला कार्यशाला उद्घाटन गरी मेयरकै प्रमुख आतिथ्यतामा कलाकार तथा साहित्यकार यस संस्थाका संस्थापक सचिव पूर्व प्राज्ञ उपेन्द्र 'पागल' ज्यूलाई यस संस्थाले सम्मान गरेका थिए ।
प्राज्ञ सुषमा राजभण्डारी , चित्रकला विभग प्रमुख , नेपाल ललितकला प्रज्ञा-प्रातिष्ठान
प्राज्ञ मिथिला देवी यादव , लोककला विभग प्रमुख , नेपाल ललितकला प्रज्ञा-प्रातिष्ठान
प्राज्ञ बुद्धि गुरुङ , परम्परगत चित्रकला तथा शिल्पकला विभग प्रमुख , नेपाल ललितकला प्रज्ञा-प्रातिष्ठान
त्यसैगरी प्राज्ञ संजय वान्तवा ,प्राज्ञ गंगा सुवेदी ,प्राज्ञ सरोजा खड्गी ,
लोककला विभग प्रमुख पूर्व प्राज्ञ एस्.सी सुमनका साथै ललित कला सङम विराटनगरका सदस्यहरु लगायत प्रदेश १ भरीका ४० जना भन्दा बढीकाे सहभागितामा कला कार्यशालामा बनाएका कलाहरू ।





Anuradha Thapa





Bharat Dangol






Bharat Tamag






Bhim Puri







Binod Rajbanshi







Bishnu Kumar Thapa






Buddhi Gurung







Deep Narayan Chaudhary






Dhiraj Rai







Dilli Krishna Ale







Ganesh Lama 







Gopal Kalapremi







Gaurav Sabin








Harila Udash








Kriti Shrestha







Lekh Magar







Mithila Devi Yadav







Nabin Rai






Nirmala Chaudhary










Pranod Dutta







Rabin Chaudhary







Rani Khadka








Sanjay Bantaawa







Saroja Khadgi





S.C. Suman 







Sushil Rai







Shushma Rajbhandari






Tseten Sherpa






Tulaashi Shrestha






Uddhav Gurung







Yasoda Lamshal






Yasoda Lamshal







Yuwaraj Rijal







About Me

My photo
Biratnagar, Province 1, Nepal

Translate

Total Pageviews

Popular Posts