Curriculum Vitae of artist Tirtha Niraula




Curriculum Vitae

कलाकार एवं कला लेखक, समीक्षकको विस्तृत विवरण

नामः तीर्थ निरौला      

लि¨ः पुरुष

जन्ममितिः २०२४ पुस २१ नागरिकतानुसार

जन्मस्थानः धरान नगरपालिका, सुनसरी, प्रदेश १

राष्ट्रियताः नेपाली

शिÔाः स्नातकोत्तर

चित्र सिर्जन तथा कला लेखनः सानै उमेरदेखि कलामा संलग्न भई विभिन्न किसिमले नेपाली कलाकारिताको विकास, विस्तार तथा उत्थानका निम्ति २०४० सालदेखि नै सार्वजनिक रूपमा कलाको क्षेत्रमा निरन्तर सक्रिय भूमिका खेल्दै, विशिष्ट योगदान दिदै आएको ।

गुरुः वरिष्ठ कलाकारहरु स्व.लैनसींह बाङ्देल, शशीबिक्रम शाह र स्व.मनोहरमान पुनको क्षत्रछायामा सिर्जनशील ।  

प्रकाशित कलामा कृतिः ‘कला–जागरण’ नामक कला निबन्धसङ्ग्रह पुस्तक २०७० सालमा प्रकाशित । पुस्तकको विषयवस्तु कलाको विकाशमा केन्द्रित रहेको । प्रकाशकः नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान, काठमाडौं, नेपाल ।

कलाक्षेत्रमा प्राप्त भएको पुरस्कार तथा सम्मानहरू (अन्तर्राष्ट्रिय, राष्ट्रिय र क्षेत्रिय)

पुरस्कारहरूः

(क) राष्ट्रिय (National award ) अरनिको युवा कला पुरस्कार तथा सम्मान– २०६२, काठमाडौ, नगद तथा ताम्रपत्र ।

(ख) राष्ट्रिय ललितकला लेखन पुरस्कार–२०७१, काठमाडौ, नगद तथा ताम्रपत्र–सम्माननीय प्र. म. श्री शुशिल कोईरालाज्यूको वाहुलीबाट ।

(ग) धरान साहित्यिक महोत्सव समारोह सम्मान–२०७१, धरानको कलाक्षेत्रमा योगदान पु¥याए वापत ।

(ध) धरान सम्मान–२०६७ , कलाको क्षेत्रमा योगदान पु¥याए वापत धरान नगरपालिकाद्वारा विशेष सम्मान ।

(ङ) विशेष (special award) पुरस्कार– २०६२, ने. रा. प्र. प्र. नेपाल ललित कला संस्था नाफा काठमाडौंबाट।

(च) उत्कृष्ट पुरस्कार– वि.सं.२०५२  ध.न.पा. र शिल्प विकाश तथा अनुसन्धान केन्द्रको संयुक्त आयोजना ।

(छ) दोस्रो पुरस्कार– वि.सं. २०४४, रेयुकाईद्वारा धरानमा आयोजित पोष्टर प्रतियोगितामा पुरस्कृत । यस्तै अन्य     

(ज) The Art and Interdependence Award 2016, Hexagon Project Exhibit X, Pennsylvania, U.S.A.   अमेरिकाबाट ।

(झ) “2017 Educator Award”, Hexagon Project, USA अमेरिकाबाट ।

(ञ) यस्तै राष्ट्रिय अन्तराष्ट्रिय सानाठूला थुप्रै पुरस्कार तथा सम्मानहरू ।

(ट) प्रदेश १, को, सुझाव कार्यदल सदस्यमा नियुक्ति, गतवर्ष ।

अन्य सम्मान तथा प्रमाणपत्रहरूः

(क) आरोहण नाट्यसमूह काठमाडांैद्वारा आयोजित दोश्रो राष्ट्रिय नाट्य मेलामा सहभागिता जनाएबापत सम्मान ।

(ख) वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा कलामा निर्णायकको भूमिका निभाएबापत सम्मान ।

(ग) जनआन्दोलन ६२–६३ मा कलाका माध्यमबाट घाईते तथा सहिदका परिवारलाई सहयोग गरेबापत सम्मान ।

(ध) कोशी पीडितलाई सहयोग गरेवापत सम्मान तथा प्रमाणपत्र प्राप्त ।

(ङ) आत्मानिर्भरको लागी कार्य समुह डा“डाबजार धनकुटामा चित्रकला तालिम दिएबापत सम्मान तथा प्रमाणपत्र

(च) हात्तिसार कलेज धरानमा जजको भूमिका निभाए बापत सम्मान तथा प्रमाण पत्र ।

(छ) जनआन्दोलनमा सहित परिवारको सहयोगार्थ कला सिर्जना गरेबापत प्रमाण पत्र प्राप्त ।

(ज) ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपालद्वारा आयोजित कला सिर्जनामा सहभागी भएबापत प्रमाणपत्र पत्र प्राप्त ।

(झ) राष्ट्रिय कला प्रदर्शनीमा नियमित रूपमा सहभागी भएबापत प्रमाणपत्र प्राप्त ।

(ञ) शैक्षिक संस्थाहरूमा नियमित रूपमा कला प्रतियोगीता गराएबापत प्रमाणपत्रहरू प्राप्त ।

यस्तै अन्य धेरै सानाठूला पुरस्कार लगायत विभिन्न कार्य गरेबापत प्रमाणपत्रहरू प्राप्त गर्दै आएको ।

 

एक व्यक्ति कला प्रर्दशनी [Solo Painting exhibition]

दशौं पटक एकल र दर्जनौं पटक सामुहिक कला प्रदर्शनी नेपाल र नेपाल बाहिर गरेको ।

सन् १९८९ मा स्ट्रीट ‘चित्रकला प्रदर्शनी’ धरानमा गरेको ।

सन् १९९० मा ‘चित्रकला प्रदर्शनी’ (साहित्यकार पारिजात र गणेशमान सिंहको प्रमुख आतिथ्यमा) गरिएको । स्थानः गोयथे इन्टिच्युट, काठमाडांैमा ।

सन् १९९१ मा ‘तीर्थज् कलरफुल एक्सप्रेशन’ नामक कला प्रदर्शनी (वरिष्ठ कलाकार उत्तम नेपालीद्वारा उद्घाटित), आर. एन. ए. सि. विल्डिङ्ग, काठमाडौं, तत्कालिन भारतीय सांस्कृतिक केन्द्रमा गरिएको ।

सन् १९९२ मा ‘चित्र प्रदर्शनी’ (पूर्व प्रधानमंत्री तथा तात्कालिन नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईद्वारा उद्घाटन), स्थानः सिद्धार्थ आर्ट ग्यालरी, काठमाडौं ।

सन् १९९३ मा ‘चित्र प्रदर्शनी’ (जि. बि. स. सभापती रामबहादुर वस्नेतद्वारा उद्धाटन), मोति भवन धरान।

सन् १९९४ मा ‘तीर्थज फ्लास अफ मोनोक्रोम’ नामक प्रदर्शनी जे. आर्ट ग्यालरी, दरवारमार्गमा गरेको ।

सन् २००५ मा ‘चित्र प्रदर्शनी’  जे. आर्ट ग्यालरी, काठमाडौंमा गरेको ।

सन् २००६ मे. मा ‘चित्र प्रदर्शनी’ सोल, कोरियामा गरेको ।

सन् २००६ मा दोस्रो जनआन्दोलनको सन्दर्भमा महत्वपूर्ण भूमिका खेल्दै धरान बजारको भानुचौक र छाताचौकमा प्रतिस्थापन कला प्रदर्शनी गरेको । यस्तै अन्य ।

 

सामुहिक कला प्रदर्शनी [ Group painting exhibition]

सन् १९८७ मा चित्रकला प्रदर्शनी मोति स्मृति भवन धरान नगरपालिकाको हाता भित्र अवस्थित ।

सन् १९८८ मा चित्रकला प्रदर्शनी महेन्द्र बहुमुखी क्याम्पस, धरानमा ।

सन् १९८६ देखि २०१३ सम्म राष्ट्रिय कला प्रदर्शनी, नाफा आर्ट ग्यालरी, काठमाडौंमा ।

सन् १९९१ मा ‘एक्स मास कलेक्सन’ शीर्षक चित्र प्रदर्शनी, सिर्जना आर्ट ग्यालरी काठमाडौंमा ।

सन् १९९२ मा Fukuoka competition चित्रकला प्रदर्शनी, जापानमा ।

सन् १९९५ मा चित्रकला प्रदर्शनी, नारी शिल्पकला बिकास केन्द्र र ध.न.पा. को आयोजना, धरानमा ।

सन् १९९९ मा चित्रकला प्रदर्शनी, काठमाडौं र धरानका चित्रकारहरुको संयुक्त आयोजना, धरानमा ।

सन् २००० मा नेपालकै लामो रोड क्यानभासमा वर्कसप तथा चित्र प्रदर्शनी, धरानमा ।

सन् २००० मा चित्रकला प्रदर्शनी, लैनसिंह वाङ्देल अभिनन्दन समारोहका अवसरमा धनकुटामा ।

सन् २००० मा चित्रकला प्रदर्शनी, नाफा आर्ट ग्यालरी, काठमाडौंमा ।

सन् २००२ मा चित्रकला प्रदर्शनी, आर्ट क्याम्पस रिडिङ एरिया, यु. के.मा ।

सन् २००३ मा चित्रकला प्रदर्शनी, विश्वेश्वर प्रसाद कोईराला हेल्थ साईन्सेज घोपा धरानमा ।

सन् २००४ मा चित्रकला प्रदर्शनी मोति स्मृति भवन धरानमा ।

सन् २००४ मा विश्वेश्वर प्रसाद कोईरालाको उत्सव समारोहमा द्यएप्क्ष्ज्क् मा चित्र प्रदर्शनी, धरानमा ।

सन् २००५ मा कला प्रदर्शनी पृथ्वी जयन्तीको उपलक्ष्यमा नेपाल प्रज्ञाप्रतिष्ठान, काठमाडौं ।

सन् २००६ मा गोगंबु, काठमाडौंको कार्यशालामा बनाएको चित्र प्रदर्शनी नाफामा ।

सन् २००६ मा कलाकार समाजको कार्यशालामा बनाएको चित्र प्रदर्शनी, नाफामा ।

सन् २००६ मा भक्तपुर, पोखरा र धरानका कलाकारहरूको वर्कसपमा बनाएको चित्रकला प्रदर्शनी, आर्ट काउन्सिल, काठमाडौंमा ।

सन २००६ मा आर्ट काउन्सिलमा धराने कलाकारको सामुहिक कला प्रदर्शनीमा सहभागी भएको ।

सन् २००७ International Mother langue day अन्तर्राष्ट्रिय मातृभाषाका अवसरमा अन्तर्राष्ट्रिय स्तरको कला प्रदर्शनीमा सहभागी, आयोजकः आर्ट काउन्सिल, एम्बेसी अफ बङ्गगलादेश र बुरी गङ्गा आर्ट एण्ड क्राफ्ट बङ्गलादेश ।

सन् २००७ मा सर्वनाम नाट्य समूहको नाटकमा आधारित चित्रकला कार्यशाला र प्रदर्शनीमा सहभागी, प्रदर्शनी स्थानः आर्ट काउन्सिल काठमाडौं ।

सन् २००८ मा चित्रकला प्रदर्शनी, नाफा ग्यालरी, काठमाडौंमा ।

सन् २००९ मा चित्रकला प्रदर्शनी, नाफा ग्यालरी, काठमाडौंमा । यस्तै अन्य सामुहिक कला प्रदर्शनीमा सहभागी ।

सन् २००९ देखि हालसम्म विविध राष्ट्रिय र अन्तराष्ट्रियस्तरका कला कार्यशाला र प्रदर्शनीमा सहभागी ।

 

कलालेखन निरन्तरः गोरखापत्र, कान्तिपुर, नागरिक, अन्नपूर्ण पोष्ट, मधुपर्क, गरिमा, लगायत विविध समाचार पत्रमा कला लेखन गरिरहेको ।

कला कार्यशालामा सहभागिता

 

समय–समयमा सम्पन्न राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका कला कार्यशालाहरूमा सक्रिय रूपमा सहभागिता जनाएको

 

१. वृहत कला कार्यशाला, धरान— २००० ।

२. संयुक्त धरान, काठमाडौं, कला कार्यशाला धरान— २००४ ।

३. गंगबु सडक कला कार्यशाला— २००७, जनआन्दोलनको सम्झनामा ।

४. आन्दोलनका पिडितहरूको सहयोगार्थमा नाफामा सम्पन्न कला कार्यशाला— २००७, नेपाल कलाकार समाज ।

५. ईटहरी काब्यवाटिकामा कला कार्यशाला— २००५ ।

६. भक्तपुरमा काठमाडौं, पोखरा र धरानका कलाकारको सामुहिक कला कार्यशालामा सहभागी— २००७ ।

७. सर्वनाम राष्ट्रिय अभियान अन्तर्गत सम्पन्न भएको नाटकमा चित्रकला कार्यशाला— २००७ ।

८. पर्यटन वोर्डमा सम्पन्न कला कार्यशाला— २००८ ।

९. धुलिखेलमा सम्पन्न ‘नैतिकताको खोजी’— २०११, नामक कला कार्यशाला, आयोजकः वि. पी. फाउण्डेसन ।

१०.एकदिने कला कार्यशाला— ३ फेब्रुअरी, २०१३, आयोजकः ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल र नाफा काठमाडौं ।

११.तीनदिने धम्पुस, पोखरा कला कार्यशाला— २१ जुन, २०१३, आयोजकः नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान

१२.यस्तै अन्य कार्यशालाहरूमा भाग लिएको ।

१३. पछिल्लो चरणमा प्रज्ञाप्रतिष्ठान र थुप्रै राजधानीमास्थित ग्यालरीहरुबाट सम्पन्न भएको सम्पूर्ण कार्यशालामा सहभागी रुयमा भूमिका निर्वाह गर्दै आएको ।

 

चित्रकला सङ्ग्रह

नेपाल, भारत, जर्मनी, अमेरिका, अष्ट्रेलिया, कोरिया, जापान, नेदरलैण्ड आदी देशहरुमा व्यक्तिगत सङ्ग्रह कर्ताहरूद्वारा तथा म्युजियम र ग्यालरीहरूमा सङ्ग्रहित ।

 

सदस्यताः      

(क) नेपाल कलाकार समाज, काठमाडौं । 

(ख) यूवाकला केन्द्र धरान, अनाम नाट्य जमात धरान ।

(ग) लोकतान्त्रिक स्रष्टा मञ्च, सुनसरी ।  

(ध) ललितकला मञ्च, काठमाडौ ।

(ध) ललितकला वाङ्मय समाज, काठमाडौं नेपाल, लगायत अन्य संधसस्थाहरुमा आबद्ध ।

 

राष्ट्रिय तथा अन्तराष्ट्रिय

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका कला प्रदर्शनीहरूमा निरन्तर भाग लिंदै आएको ।

 

विविधक्षेत्रमा कार्य अनुभव

१. हर्टसट एडभरटाईजिङ सर्भिसमा १ जुलाई १९९१ देखि १५ जनवरी १९९३ सम्म कला ग्राफिक डिजाईनर ।

२. आरती साप्ताहिक पत्रिकामा १५ मे १९८८ देखि ५ जुलाई १९९३ सम्म कला स्तंभकारका रूपमा कार्य गरेको ।

३. राष्ट्रिय दैनिक ब्लास्ट पत्रिकामा २०५८ सालदेखि आजसम्म निरन्तर कला लेखकका रूपमा कार्य गर्दै आएको ।

४. राष्ट्रिय दैनिक दृश्य नेपाल साप्ताहिक पत्रिकामा कला लेखन गरेको ।

५. कान्तिपूर राष्ट्रिय दैनिकमा कला स्तंभकारका रूपमा कार्य गर्दै आएको ।

६. अन्नपूर्ण पोष्टमा नियमित कलालेख प्रकाशित

६. समुदय त्रैमासिक धार्मिक पत्रिकामा नियमित आवरण कलाकारका रूपमा कार्य गर्दै आएको ।

७. साहित्यिक पुस्तकहरुमा आवरण कलाकारका रूपमा कार्य गरेको ।

९. विभिन्न शैक्षिक संस्था एंव कलेजहरूमा कला प्रशिक्षकको रूपमा कार्य गर्दै आएको ।

१०. यस्तै अन्य कलागत कार्य अनुभवहरु छन् ।

 

ठेगाना

तीर्थ निरौला

वार्ड नं. १÷१८१, (रेडक्रस अफिस तल)

धरान पुरानो बजार पृथ्वीपथ, सुनसरी ।

घरको नंं ०२५–५२४०५१

मोवाईल नं. ९७७–९८४१३७०१६२

            ९८४१९२१५७७

ईमेलः  tirthaniraula@gmail.com

 


Click on the link below for more information about the artist.

 

 

About the author

Admin
Your Comments

0 Reviews:

Thank You For Comments !

Copyright © 2023 Lalit Kala Sangam and Blogger Themes.