Biography of artist Bal Bahadur Ghimire



Biography 

    मिक्लाजुङ गाउँ पालिका वडा नं. ४ निवासी बलबहादुर घिमीरे नेपालका एक उदीयमा प्रतिभाशाली कलाकार हुनुहुन्छ । मूर्तिकलालाई आफ्नो पहिचान र जिविकोपार्जनको रुपमा लिएर यसैमा सकृय रुपमा साधनारत बलबहादुर अहिलेका निक्कै मेहनती हलाकारको रुपमा चिनिनुुहुन्छ । हाल मोरङको मिक्लाजुङ्ग र उर्लाबारीलाई कार्यथलो बनाएर मूर्तिकलामा साधनारत वहाँले बनाएका ठूला आकारका ढुङ्गाका मूर्तिहरु प्रदेश नं. १ मा प्रशस्त देख्न पाईन्छ ।




About the author

Admin
Your Comments

0 Reviews:

Thank You For Comments !

Copyright © 2023 Lalit Kala Sangam and Blogger Themes.