Biography 

    मिक्लाजुङ गाउँ पालिका वडा नं. ४ निवासी गणेश राई नेपालका एक उदीयमा प्रतिभाशाली कलाकार हुनुहुन्छ । सानै उमेरदेखि चित्रकलामा रुची राख्नुहुने गणेश राई मूर्तिकलामा पनि उत्तिकै सकृय रुपमा साधनारत हुनुहुन्छ । हाल जापानको एक चट्टानी पहरामा निर्माणाधीन विश्वमै यो शताब्दीकै बिशाल बुद्धमूर्ति निर्माणमा मूर्तिकारको रुपका कार्यरत वहाँका उत्तिकै सुन्दर चित्रकलाहरु पनि छन् ।



Click on the link below for more information about the artist.



About Me

My photo
Biratnagar, Province 1, Nepal

Translate

Total Pageviews

Popular Posts