Biography

    वि.सं. २०३९।१५ मा मोरङको मिक्लाजुङ गाउँ पालिका वडा नं. ४ मा जन्मनु भएकी कौशिला राई २०५० सालबाटै मूर्तिकलामा निरन्तर साधनारत हुनुहुन्छ । हाल उर्लाबारी नगरपालिकामा स्थायी बसोबास गर्दै आउनु भएकी वहाँ आफ्नो श्रीमान मूर्तिकार मञ्जुल मितेरीसँगसँगै आफ्नो मूर्तिकला ब्यवसायलाई सञ्चालन गर्दै यसैमार्पmत समाजसेवा पनि गर्दै आईरहनु भएको छ । मूर्तिकलालाई जीवन पर्यन्त अँगालीरहने अठोटका साथ साधनारत कौशिलालाई नेपाली साहित्य समाजको ‘कलाश्री पुरस्कार’, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको ‘प्रादेशिक ललितकला पुरस्कार’ र अन्य थुप्रै सम्मान र पुरस्कारहरुद्वारा पुरस्कृत गरिएको छ ।



Click on the link below for more information about the artist.



About Me

My photo
Biratnagar, Province 1, Nepal

Translate

Total Pageviews

Popular Posts