Curriculum Vitae

नामः रमेशनाथ खनाल, २००५ साल बसन्तपञ्चमि, धरान

पितामाताः रघुनाथ खनाल÷श्रीमती नन्दादेवी खनाल

छोरा÷छोरीः राजिम खनाल, रुरु लम्साल, रुमिना मैनाली ।

अध्ययनः एम.कम.वोर्डथर्ड, एम.एस.इन स्पोर्टस साइकोलोजी, जर्मनीबाट

कला शिक्षाः ३ वर्षे कोर्स रामानन्द जोशीसँग, काठमाण्डौँ १९७१¬७३

प्राज्ञः नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान,

निर्देशकः अरुपण आर्ट ग्यालरी र ANRC, Nepal

अन्र्तराष्ट्रिय सहभागिताः

           एशियन आर्ट वाइनाले बंगलादेश  १९९१

                                    १९९३

                                    १९९६

पुस्तक प्रकाशनः कथा संग्रह – तीन थान

                ः कविता संग्रह –तीन थान

                ः कला सम्बन्धी – १३ थान

 

एकल कला प्रदर्शनीः नेपाल, जर्मनी, रसिया, अमेरिकामा गरि ३४ पटक एक अरुपणकला प्रदर्शनी

सामुहिक कला प्रदर्शनीः ५० पटक सहभागि

कला कार्यशालाः ४० पटक सहभागि

पुरस्कार तथा सम्मानः प्रतिभा पुरस्कार– नेपाल सरकार–२०५६

                        ः धरान मेरिट अवार्ड – २०५५

                        ः प्रथम पुरस्कार सामूहिक कला प्रदर्शनी – २०३०

                        ः क्यान मेरिट अवार्ड – २०६१

                        ः राष्ट्रिय ललितकला लेखन पुरस्कार–२०६९

                        ः श्रष्टा सम्मान – ने.ल.मं. २०७३

                        ः भुपेन्द्र शोभा रिजाल ललितकला चेतन पुरस्कार–२०७४

                        ः हरिप्रसाद शर्मा ललितकला सम्मान–२०७५

                        ः भद्राघले ललितकला पुरस्कार–२०७६

भ्रमणः युरोप, एशिया, अमेरीकाको ४० देश ।

चित्रकला संकलनः चिन, जापान, अमेरीका, जर्मनी, कोरीया, लण्डन, भारत, पाकिस्तानबंगलादेश, हंगेरी, स्विस, फ्रान्स, भेतनाम आदि ।

 

सम्पर्क ठेगानाः इमेल khanal_ramesh@hotmail.com/rameshkhenal8@gmail.com

             ः फोन नं. ः ४४२७६३६ मो.नं.ः ९८४१८४५६८०

              खोलागाल –२, लाजिम्पाट, काठमाडौँ


Click on the link below for more information about the artist.









About Me

My photo
Biratnagar, Province 1, Nepal

Translate

Total Pageviews

Popular Posts