Statement 

    चित्रकला यस्तो कला हो, जसले मानिसमा रहेका कालो दागहरुलाई आत्माबाटै धुने गर्दछ । साथै एक चित्रकारले सहजै ती भावनाहरु कुचीद्धारा व्यक्त अथवा देखाउन सक्छन जुन भावनाहरु अन्य व्यक्तिहरु व्यक्त गर्न सक्दैनन ।

    यसैले मेरो विचारमा कला जिवनको उचित कार्य हो । तसर्थ सम्पुर्ण महानुभावहरुमा बिन्ती गर्दछु कि एक पटक चित्रकला बारे अध्ययन गर्नुहोस साथै आफ्ना नानीहरुलाई चित्रकला सम्बन्धी अध्ययन गर्न बुझन हौसला साथै प्रेरित गराउनुहोस ।

धन्यवाद । 



Click on the link below for more information about the artist.




About Me

My photo
Biratnagar, Province 1, Nepal

Translate

Total Pageviews

Popular Posts