Statement of artist Mukesh Mall




Statement 

पेशागत विश्वास (Professional belief)

कला सिर्जना वा कलालेखन, समीक्षा, आफुले देखेको, महसूस गरेका कुराहरू वास्तविक सत्य तथ्यका साथ, कसैको दवाव, निर्देशन विना गरिनु पर्छ । यस्लाई कसैले मान्छ मान्दैन, स्वीकार गर्छ गर्दैन वा कसैलाई चित्त वुझ्छ वुझ्दैन भन्ने पर्वाह गरिनु हुन्न । तथापि आफ्नो अन्र्तआत्माले भने अनुसार इमान्दार पूर्वक सिर्जना गरिनु पर्छ । यसो गर्न गहन अध्ययन गरिनु पर्छ, यथार्थ पत्ता लगाउँनु दरिलो अभ्यास गरिनु पर्छ अनि म के सिर्जना गर्दैछु भन्ने कुरा आफुलाई थाहा हुनु पर्छ अनि जसकसैलाई पनि निर्भिक भएर यसबारे भन्न सक्नु पर्दछ ।  



Click on the link below for more information about the artist.



About the author

Admin
Your Comments

0 Reviews:

Thank You For Comments !

Copyright © 2023 Lalit Kala Sangam and Blogger Themes.