Statement of Artist Nabin Rai




Statement 

    मेरो बिचारमा कला भनेको एउटा मानिसमा भएको प्रतिभा अथवा कुनै पनि खुबिहो । जुन कुनै पनि सृजना सहितरीकाले ब्यातm गर्न लाइनै कला भनिन्छ । कला भन्ने बितीकै कसैले जानेर जनमेको हुदैन । योत आफैमा आफुलाइ त्यो कुरा प्रती गहिरीएर त्यस भित्र डुबेर निरन्तर त्यसमा रुचिहुनु पर्दछ । त्योनै कलाको मुल बाटो हो यधपी हामीले कूनै काम निरन्तर उत्सुक राखिदैनभने हामी कलाको बाटोलाइ छोडी रहेको हुन्छौ । यसको मतलब कलाकार भनेको हुदैन भन्न खोजेको हेइन । कला भनेको हामी मासिमा एउटा राम्रो बरदान जस्तैहो । कला हामी मानिसलाइ नभइ नहुने बाच्ने आधारहो । यसले हाम्रो जिवनमा महत्वपुर्ण भुमिका खेले्को हुन्छ । कला भानेको परिवर्तनको अर्को पाटोहो । जुन हाम्रो सामाजिक,वातवरण ,प्रकृती सबै सजिब निर्जिब प्राणीहरुमा परिुवर्तनुिसल कार्यहरुमा टेवा पुर्यउने काम कला मार्फतनै  हुन्छ । कलाबाटै बिकास, निकास दुबैबिच भुमिका खेलेको हुन्छ । कला भनेको आत्माबल पनि हो । जो मानिसमा कलाको खानी हुन्छ त्यही मानिस कलाकार हुन्छ । जो मानीसमा कला हुन्छ त्यही मानिसको समाजमा मान स्म्मान र प्रतीष्ठान अलगै पहीचान बोकेको हुन्छ । कलालाइ कहीले पनी ओझलमा राख्नु हुदैन।  कला भनेको बाहीरी प्रदशनीका लागीहो ।  कलाकुनै पनी ठुलो सानु हुदैन कला भन्नेकुरा जस्तो पनी ७ाउमा र प्रस्तुत गर्नसकीन्छ । कला र कलाकारको  जही पनी स्ममान गनू पर्दछ ।जहा कलकारको कदर हुदैन त्याहा एउछा चक्का(पाङ्ग्रा) नभएको  मटर गाडी जस्तै हुन्छ । कलालेनै मानिसमा चेतना फैलाउछ । कला यस्तो चिजहो जुन भनेर गनेर बयान गर्न सकिदैन । यस्को रुप अनगिन्ती हुन्छ । कला आफैमा बोल्छ । कला भनेको चोरेर आफ्नो बनाउन सकिदैन र आफुमा भएको कलाको प्रस्फुटन गर्नू पर्दछ । कलालाई दबाएर लोप हुन दिनुहुदैन । हाम्रो आफ्नो परम्परा रितीरिवाज पनि कलाबा६ जगेर्ना गर्न सकिन्छ । त्यसैले कला भनेको एउटा कलाकारको अभिन्न अंगहो । कला अमर रहन्छ यो कहिलेई मर्दैन यो हामी कलाकारहरु नरहेनी हाम्रो कलाकृर्ति युगैगुग रहीरहन्छ । यो कलाको सृर्जना अमूल्य रहन्छ त्यसैले आफुभित्र रह्ेको कलालाई बाहिर निकाल्नु पर्दछ यो नै हामी कलाबकारको कलालाई अगीबड्राउने पहिचान हो । 



Click on the link below for more information about the artist.





About the author

Admin
Your Comments

0 Reviews:

Thank You For Comments !

Copyright © 2023 Lalit Kala Sangam and Blogger Themes.