Biography 

मेरो नाम पर्वत राजवंशी हो । मेरो जन्म मिति २०५३ मा भएको थियो ।मेरो घर झापाको बनियानी मा पर्छ । म BBS मा पढ्छु । सानो देखि नै fine art को सपना थियो । मेरो Painting art मा Water Color, Acrylic on Canvas, Painter Choice हो ।आफ्नो चित्रकलालाई Fine Art मा बनाउनको लागि India को विहारमा १ वर्ष सम्म निरन्तर सम्म आर्ट गरेको छु । त्यसरी नै १ वर्ष सम्म काठमाडौंको The Precious arts Class बाट आफ्नो कलालाई अझै बढाएको छु ।



Click on the link below for more information about the artist.







About Me

My photo
Biratnagar, Province 1, Nepal

Translate

Total Pageviews

Popular Posts