Curriculum Vitae

गणेश लामा "आँसु"

जन्म : २०३० खोटाङ

बाबू: ताकमान तामाङ

आमा: दिलमाया तामाङ

श्रीमति: पेमा लामा, २ छोरा आशिष र आदर्श ।

बेलबारी-११ मोरङ

कृती, प्रदर्शनी र सहभागी:

सयुक्त चित्रकला प्रदर्शनी बेलबारी-२०६८

राष्ट्रिय ललितकला प्रदर्शनी-२०६९/०७०/०७१/०७६/७७

अन्तराष्टिय चित्रकला प्रदर्शनी-२०७१ बिराटनगर

प्रदेश स्तरीय मुर्तिकला कार्यशाला-२०७६ इटहरी ।

१ नं. प्रदेश स्तरीय कला कार्यशाला र प्रदर्शनीहरूमा सहभागी ।

कविता सङ्ग्रह: बर्तमानभित्रको मृत्यु-२०६३ र आँसुका फूलहरू-२०७५

फुटकर रचनाहरू प्रकाशित ।

आबध्दता:

सखी फाइन आर्ट ग्यालरी, (अध्यक्ष) बेलबारी, मोरङ ।

बेलबारी साहित्य विकास समिति, बेलबारी

प्रगतिशील लेखक सङघ

श्रष्टा समाज, बेलबारी, मोेरङ ।


Click on the link below for more information about the artist.



About Me

My photo
Biratnagar, Province 1, Nepal

Translate

Total Pageviews

Popular Posts