BIRAT ART FAIR 2075
ललित कला संगम द्वारा आयोजित लायन्स क्लव अफ विराटनगर यंग हार्टको सहयोगमा प्रदेश नम्बर १ का चित्रकारहरूकाे विराटनगरको नमस्कार होटलमा २०७५ माघ २६ गते माननीय सामाजिक विकास मन्त्रि श्री जीवन घिमिरेद्वारा कला कार्यशालाको उदघाटन र नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति श्री के .के . कर्माचार्य संग कलाका बारे अन्तरक्रिया तथा माघ २७ गते विराटनगरका मेयर श्री भिम पराजुलीबाट चित्रकला प्रदर्शनीको उदघाटन भई ललित कला संगम विराटनगरबाट यस संस्थाका संथापक सदस्य चित्रकार श्री ध्रुब नारायण डंगोललाई सम्मान गरेका थिए साथै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सभासद प्राज्ञ श्रीमती सरोजा खडगी र प्राज्ञ श्रीमती गंगा सुवेदी लाई पनि अभिनन्दन गरिएका फाेटाेहरू ।