Painting Exhibition and Art Workshop 2076 Photos

 कला महाेत्सव २०७६

ललित कला संगमद्वारा अायाेजित सेन्ट्रल मल  विराटनगरमा सामुहिक चित्रकला प्रदर्शनी तथा अराेहण गुरूकुलमा कला कार्यशाला २०७६ का   फाेटाेहरू



विराटनगर महानगरपालिकाको सहयोगमा नेपाल ललितकला प्रज्ञा प्रातिष्ठन (चित्रकला विभाग) र ललित कला सङम विराटनगरको संयुक्त रुपमा आयोजित तिन दिने २०७६ माघ १६,१७ र १८ गते प्रदेश १ स्तरिय चित्रकला प्रदर्शनी सेन्ट्रल मलमा माघ १६ गते माननीय सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरको प्रमुख आतिथ्यता उद्घाटन तथा गुरुकुलमा माघ १७ गते विराटनगर महानगरपालिकाको मेयर भिम पराजुलीबाट कलाकार्यशालाकाे उद्घाटन भइ मेयर कै प्रमुख आतिथ्यतामा कलाकार तथा साहित्यकार यस संस्थाका संस्थापक सचिव पूर्व प्राज्ञ उपेन्द्र 'पागल' ज्यूलाई यस संस्थाले सम्मान गरेका थिए ।
प्राज्ञ सुषमा राजभण्डारी , चित्रकला विभग प्रमुख , नेपाल ललितकला प्रज्ञा-प्रातिष्ठान
प्राज्ञ मिथिला देवी यादव , लोककला विभग प्रमुख , नेपाल ललितकला प्रज्ञा-प्रातिष्ठान
प्राज्ञ बुद्धि गुरुङ , परम्परगत चित्रकला तथा शिल्पकला विभग प्रमुख , नेपाल ललितकला प्रज्ञा-प्रातिष्ठान
प्राज्ञ संजय वान्तवा
प्राज्ञ गंगा सुवेदी
प्राज्ञ सरोजा खड्गी
लोककला विभग प्रमुख पूर्व प्राज्ञ एस्.सी सुमनका साथै ललित कला सङम विराटनगरका सदस्यहरु लगायत प्रदेश १ भरीका ५५ जना चित्रकारहरुको सहभागिता भएका थिए ।
























































































































































































About the author

Admin
Your Comments

0 Reviews:

Thank You For Comments !

Copyright © 2023 Lalit Kala Sangam and Blogger Themes.