Biography 

     प्रबिण राई self taught artist {आफू सिकाइ चित्रकार}जो सानैदेखि येस छेत्रलाई माया गर्दै हिडेको बेक्ती !येस छेत्रमा आउन्नुको ठुलो उदेश्य भने खासै केही छैन!सानो बेला स्कुल पढ्दा यो चित्रकला छेत्र खुब मनपराउथे !मनपराउने क्रममा कोर्न थाले !समय संगै कोर्ने क्रम जारीनै रह्यो 

भविस्यमा येस छेत्रलाई पढाई मार्फत अगाडी बढाउने मेरो सपना एउटा सपनामा सिमित भयो तर मैले यो बाटो भने छोड्न सकिन तेहि लगनशीलता ले आज बि..२०७४ देखि २०७७ सम्म पुग्दा मैले थोरधेरै प्रगति अनुभव गरेको छु!मेरो Solo {एकल चित्रकला प्रदर्शनी }भन्ने अहिले सम्म भएको छैन तर केही चित्रकला संघसंस्थामा आवद्ध भएर अघि बढिरहेको छु!

IWS NEPAL lagayet NAFA तथा POSTER COLOR COMPETITION मा सहभागी हुँदै आइरहेको छु ! poster color प्रतिस्पर्धामा सान्त्वना पुरस्कारमा सम्मानित हुने मौका पनि पाएको छु!

Nafaमा मेरो 2019मा आफ्नो चित्र प्रदर्शन गर्ने मौका पाए!

Iws Nepal मार्फत रास्टिये तथा अन्तरास्टिये मुलुकमा चित्रकला प्रदर्शन गर्ने मौका पाएको छु!

iws nepal संस्था मार्फत 2017 पाकिस्तानमा जलरङ् चित्रकला प्रदर्शन!

iws nepal संस्था मार्फत 2017 बाङ्लादेशमा जलरङ्ग चित्रकला प्रदर्शन!

iws nepal संस्था मार्फत 2018 नेपालमा जलरङ्ग चित्रकला प्रदर्शन!

iws nepal संस्था मार्फत 2018 czech republic प्रागमा  जलरङ्ग प्रदर्शन!

अहिले iws nepal जलरङ्गमा आवद्ध भएर अघि बढिरहेको छु!

 

प्रबिण राई !

९८१३३२१०४८/9813321048

इमेल:prabinraisis@gmail.com




Click on the link below for more information about the artist.



 


About Me

My photo
Biratnagar, Province 1, Nepal

Translate

Total Pageviews

Popular Posts