मेरो नाम रीना राई ( वि. सं. 2057 माग 17 )मंगलवारका दिन जन्म भएको हो l बाल्यकाल अबस्था
ईलाम देखि इडीयाको North East मिरिक मा 5 कक्षा सम्म अध्ययन गर्ने अवस्था देखि नै आफ्नो रुचि चित्रकारिता तर्फ़
लम्किएको थियो l अध्ययनको सिलसिलामा आफ्नो जन्म भूमिमा नेपाल तर्फ नै आइपुगेको थिएं
l 10 कक्षाको उत्तीर्ण
पश्चात मेरो जिबनमा चित्रकारितले
अमुल्य भूमिका गर्दै अध्ययन अनुसन्धान
गर्ने मौका देही प्रज्ञामा प्राप्त भयो आफु रहेको क्षेत्र बाट पनि विभिन्न किर्यकलप
गराउदै आईरहेको छौl तेस्तेइ fine art को शिक्षिकाको
रूपमा अरुलाई पनि हौसला प्रदान गर्दे
विभिन्न विभागका कार्यशालाहरुमा उपस्थिति र अवसर प्राप्त का कारण Fine Art का क्षेत्रहरुलाई औल्याउँदै गए l राष्ट्र तथा अन्तराष्ट्रि तवरमा
चित्रकारितालाई सृजनात्मक ढंगले नेपालको( झापा) जिल्लाबाट कलाकारिता क्षेत्रमा
सक्रियता रही अघि बढिरहेको छु l
July 19, 2020
Lalit Kala Sangam
Birendra Kumar Rajbanshi
Biography
Click on the link below for more information about the artist.