Biography
वाल्यकाल थोरै शुख ज्यादा दुःखमा नै ब्यतिथ भयो तर पनि मेरो विषय बस्तु के हो ३,४ कक्षा मै प्रष्ट छुट्याई सकेको थियो तै माथि विद्यालयको सम्मानले अझैँ यसमा उत्साह र जोश थपिदिएको थियो अझ पढाईमा भन्दा मेरो चित्रकारिता राम्रो थियो सायद यो मेरो कर्मको क्षेत्र बन्नलाई थियो । जब कर्मशील आर्टीस्ट बन्नु पर्दा झनै चुनौतिहरु थपिन्दै जादोरहेछ किनकि अब त्यहाँ (कुची) ब्रसले लेख्नु पर्दोरहेछ त्यस पछिको लामो मिहिनेत र संघर्षले आजको दिनसम्म यहि कर्ममा रहेर जिवन र कलालाई सँगै लगि रहेको छु.
Click on the link below for more information about the artist.