Statement 

    हरेक प्रकृति ब्रम्हाण्ड आफैँमा एउटा कला हो त्यसमा पनि अझैँ सुष्म तरिकाले सुन्दरता भर्नु अझैँ मानिसको ठुलो कला हो कलाको प्रवाह निरन्तर प्राचिन काल देखि युगान्तर सम्म रहि नै रहने अझै सजिव प्राणीहरुको लागि झन यो एकअर्कालाई हृदयबाट बुझाउने एउटा प्रतिबिम्ब नै हो जहाँ हरेक रंगहरुका मिश्रण झैँ हरेक भावनाका रंगहरुलाई अस्तित्वमा ल्याउन सकिन्छ देख्न सकिन्छ, रम्न सकिन्छ मानव जिवनमा कला एउटा अभिन्न अंग हो जसले समाजमा विश्वमा नया आयाम थपिरहन्छ थपि नै रहने


Click on the link below for more information about the artist.






About Me

My photo
Biratnagar, Province 1, Nepal

Translate

Total Pageviews

Popular Posts