Curriculum Vitae of artist Madhav Paudel
नामः माधव पौडेल
ठेगानाः ओखलढुङ्गा मोलूङ्ग गा.पा. १
कुन्तादेवी
(हाल ईटहरी -४ आईतवारे सुनसरी)
प्रदेश न. १
जन्म मितिः २०४१।०४।१५ गते
बाबुको नामः रविलाल पौडेल
आमाको नामः कमलादेवी पौडेल
शिक्षाः मास्टर डिग्री (MFA Running ललितकला
क्याम्पस)
मूख्य विषयः मूर्तिकला
इमेलः artist.madhavpaudel@gmail.com
सम्पर्क न. 9846201124
कलामा समर्पितः विगत १ दशक अगाडिदेखि निरन्तर
मूर्तिकला प्रदर्शनीः राष्ट्रिय तथा अन्तराष्ट्रिय
राष्ट्रिय
ललितकला प्रदर्शनी २०७३ मा पुर्वाअञ्चल विकास क्षेत्रबाट स्पेशल अवार्ड, निरन्तर
ललितकला प्रदर्शनी, एकल कला प्रदर्शनी दुई पटक, सामुहिक कला प्रदर्शनी एक दर्जन
भन्दा बढी, देश तथा विदेशका विभिन्न स्थानहरुमा मूर्ति स्थापना, राष्ट्रिय तथा
अन्तराष्ट्रिय कला प्रदर्शनीमा सम्मान तथा पुरस्कार ।
0 Reviews:
Thank You For Comments !