Curriculum Vitae of Artist Rupak Rai



Curriculum Vitae

नाम: रुपक राई

जन्ममिती :२०४७/ ०२/२१

जन्मस्थान:ओखलढुङ्गा

माताको नाम: सुक्रमाया राई

पिताको नाम: अकल बहादुर राई

स्थाइ ठेगाना :राँगादिप ७ ओखलढुङ्गा

हालको ठेगाना: बौध्द रामहिटी

शिछ्या: वि.एफ.ए ललितकला ,त्रि.वी

विधा :चित्रकारीता ,कवि,उपन्यासकार

पहिलो रचना: छरेको फुल (कविता)वि.सं-२०५५

                      -  लैनसिहं वाङ्देल(मुहारचित्र) वि.सं -२०६४

                      - सुनाखरी(डायरी सङ्ग्रह- प्रकाशनरत)

                      -   सयपत्री(उपन्यास-प्रकाशनरत)

                       -    Xi सामुहिक चित्रकला प्रदर्शनी २०६५

                      -     “   सम्पदा र इमान्दार मानिसहरु “एकल चित्रकला प्रदर्शनी २०७६

पुरस्कार/सम्मान:

-          ृतीय पुरस्कार वाल दिवस विशेष कविता प्रतियोगीता चाहना विधालय २०५५

-          ्रथम पुरस्कार वाल दिवस विशेष कविता प्रतियोगीता चाहना विधालय २०५८

-          ्वर्ण पदक चाहना अन्तर विधालय चित्रकला प्रतियोगीता २०५९

-          िशेष पुरस्कार अधिराज्यव्यापी चित्रकला प्रतियोगीता सिर्जना कलेज २०६४

-          ्रथम पुरस्कार स्थलगत कविता प्रतियोगीता ”वातावरण र चराहरु “ २०६४

-          ृतिय पुरस्कार खुल्ला चित्रकला प्रतियोगीता   २०६५

-          कपन वानेश्वर साहित्य सम्मान २०७१

-          ्रथम पुरस्कार लोकस चित्रकला प्रतियोगीता पाटन इन्जिनीयरिङ कलेज २०७४

-          ललितकला पुरस्कार प्रदेश नं १,२०७५

-          सान्त्वना पुरस्कार “वातावरण र चराहरु”स्थलगत चित्रकला प्रतियोगीता २०७६

-          र्ष कलाकार २०७६ क्लासिक ग्यालरी




Click on the link below for more information about the artist.





About the author

Admin
Your Comments

0 Reviews:

Thank You For Comments !

Copyright © 2023 Lalit Kala Sangam and Blogger Themes.