Statement 

    कलालाई मेरो जिवनको आजसम्मको व्यक्तिगत धारणालाई हृदयबाट नियालदा जिवनमा  कला एउटा यस्तो भावनात्माक भावना हो । जो कसैलेपनि आफ्नो  जिवनको अविस्मरणीय क्षणहरुलाई या मानव जिवनको उतार चडाव वियोग विगोगान्त,खुसी, उमँग, गगन चुम्बि भावना समाजिक सिद्धान्तका सकारात्मक, नकारात्मक तथा प्रकृतिकका सुन्दर तथा काहाली लाग्दा दृश्यहरु लाई शब्दहरुले जति नै बर्णन गरेर पनि गहिराईमा पुग्न नसकीने भावहरुलाई एकै पटक चमत्कारीक रुपले सव्य सरल, सुन्दर, तरीकाले मानवतालाई रंङ्गहरुको माध्यम बाट, कुनै आवाजहरुको माध्यमबाट, कुनै चित्र रेखान्कनको माध्मबाट , कसैको इसाराहरुबाट मानिसको हृदयमा उर्जा शक्ति प्रस्ष्फुटीतत गरी छर्लङ्ग हुने गरी देखिने दृश्य नै कलाकारीता हो । यसको  हाम्रो मानव जिवनमा धार्मिक तथा वैज्ञानिक धरातलमा आवश्येक र महत्व प्राचिनकालमा पनि थियो । यसलाई २१ औ शताब्दी सम्म आई पुग्दा एउटा सत्य सुन्दर पहाड जस्तै अटल मानव उर्जा शक्ति हो भन्ने प्रमाणीत भएको छ । भविश्यमा पनि रहिरहने छ ।  संसारमा जस्तै उथलपुथल या विनासको अन्तिम घडीमा पनि कलाले  नै शान्त तवर बाट सकारत्मक उर्जाको विकास गरी  मानव जिवनमा नकरात्मक भावनाहरुलाई विलय गरी सुन्दर संसारको सुरुवातको  सुन्दर माला नै कला हो ।


Click on the link below for more information about the artist.




About Me

My photo
Biratnagar, Province 1, Nepal

Translate

Total Pageviews

Popular Posts