Statement of Artist Pujan Khatiwada
कला भनेको मानवीय समवेदना, विचार, चेतन, अवचेतन, अचेतेन,समाजको, चेतना, आदीको एकसार रुप हो । मानवले देखेका, भोगेका, अनुभवहरुको निचोडलाई प्रतिनिधीमुलक
तथा अप्रतिनीधिक मुलक तरीकाहरुबाट विभिन्न माध्यमहरुबाट आफ्नो सोचको बक्तब्य नै कला
हो । कला बुझाई हरेक मान्छेमा फरक फरक हुन्छ । सोन्दर्य बोर्थको अलग अलग कसी हुन्छ । कला नितान्त व्यक्तिगत
कुरा भएता पनि समाज,देश, राज्य,राजनैतिक चेतनालाई पनि व्यक्ति
गदर्छ । कलाले समाजलाई नविन दिसा दिने तथा विगतमा मानव सभ्यतामा के कस्ता विचार चिन्त
शैली, थिए भन्ने जानकारी दिन्छ
। कसैले मृत्यु पछिको जिवन भने, कर्सैले स्वस्थ सुन्दर शरीरलाई
कलामा व्यक्त गरे । कसैले,
धर्म प्रचारका लागि गरेतापनि वर्तमान समयमा कला र कलाकार स्तन्त्र छन त्यसैले नयाँ नयाँ प्रयोगहरु भई रहेका
छन । कलाले नै मानिसलाई श्रेष्ठ बनाएको छ । त्यसैले अलग अलग विचारहरुमा नयाँ खोज
हुन्छ । कला गतिसिल परिवर्तन शिल हुन्छ । कलाले सौन्दर्य बोध साथै सामाज , देश, मुहुर्त, अमुहुर्त आदी विभिन्न विचारहरु
बोकेको हुन्छ । त्यही विचारलाई व्यक्त गर्नु नै कला हो ।
0 Reviews:
Thank You For Comments !