भनिन्छ हजारौं
शब्दहरुलाई(चित्र,मुर्ति)कलाको एउटा बिम्वले त्यो भन्दा ज्यादा अर्थ बुझाउदछ। भने
कलाकारले अझ त्यो भन्दा ज्यादा सम्बेदनसिल हुनु जरुरी देख्दछु।कलाको कदर गर्न अनुसासित,मिलनसार,संयम्ता,शान्त र शालिन हुन
कलाकारको गुण हुनु अपरिहार्य देख्दछु। सिर्जना जस्तै सुन्दर असल बानीले कला
र ब्यक्तीको समधुर सम्बन्धफाई अझ नजिक बनाउदछ। कलाका कुरा गर्दा
कलाको समुन्नत बिकास अगाडि बढाउनका लागि स्थानिय तहदेखि प्रदेश तह सम्मका
नेतृत्वबर्गका,अगुवा कार्यकर्ताहरुले पर्यटकिय क्षेत्रको बिकासका लागि , धार्मिक,सांस्कृतिकक्षेत्रका
भौतिक संरचना निर्माणका जिम्मा तथा काम बिभाजन स्थानिय कलाकारहरुलाई गर्नु
पर्छ। भोलिको संरचनाहरु नेपाली मौलिक लोककलाको नेपाली पनमा आउनु पर्छ।र हरेक
सरकारी तथा गैर सरकारी कार्यालयदेखि हरेक घरका भित्तामा कलाकारका चित्रहरु
झुन्डाईनु पर्छ तथा हर कलाकारहरुको उचित संरक्षण गरियोस,गराईयोस स्थानिय
सरकार र प्रदेशसरकारको तहद्वारा भन्ने मेरो मान्यता सहितको आग्रह अनुरोध। धन्यवाद।
July 14, 2020
Lalit Kala Sangam
Birendra Kumar Rajbanshi
Statement
Click on the link below for more information about the artist.