प्रदेश नं.१ स्तरिय Online Drawing Competition, SEE ब्याच २०७६

(online form तलको लिन्कमा)

चित्र बुझाउने समय भाद्र २५ गते देखि भाद्र ३१ सम्म !!!
प्रदेश न.१ स्तरिय Online Drawing Competition मा मात्र SEE ब्याच २०७६ का विद्यार्थिहरु ले सहभागी हुनसक्नेछ्न !

बिषय : Positivity during Lockdown (लकडाउनमा भईरहेका सकारात्मक पक्षहरु तथा कामहरु )
पुरस्कारहरु : प्रथम रु १५०००/
                     द्वितीय रु १००००/
                    तृतीय रु ५०००/
साथै छात्र १ छात्रा १ ले Fine Art Collage (पथरीशनिश्चरे न. पा.मा, मोरङ ) मा पढ्नकाे लागि ५० % छात्रवृत्ति पाउनसक्नेछन !!!

कृपया यो प्रतियोगिता बारे सबै SEE विद्यार्थीलाई जानकारी गराईदिनुहुन यहाँहरु सबैलाई अाग्रह गर्दछौं ।

सम्पर्क :
सरोजा खड्गी, मोरङ्ग 9842117158
महेन्द्र राई, सुनसरी 9842039438
छितेन शेर्पा, झापा 9842714461


कोभिड-१९ को महामारीबाट विश्व नै आक्रान्त भैरहेको कठिन परिस्थितिमा SEE दिएर बसेका प्रदेश नम्बर १ भरिका विद्यार्थीहरूको समयको सही सदुपयोग गर्ने उद्देश्यले Online Drawing Competition आयोजना गरिएको छ ।

इच्छुक विद्यार्थीले आफूले सिर्जना गर्दै गरेको सुरुदेखि अन्त्यसम्मको भिडियो तथा सोही चित्रको final चित्र र चित्र संगै सहभागी को अनुहार प्रष्ट देखिने गरि खिचेको दुइ वटा फोटो पनि तल दिइएको email address मा पठाउनु पर्नेछ ।
याे प्रतियोगिता मा सहभागि भएका विद्यार्थीहरु मध्ये प्रदेश नं १ को पथरीशनिश्चरे नगरपालिकामा सन्चालन हुन गईरहेको Fine Art College मा अध्ययन गर्न चाहने एक जना छात्र र एक जना छात्रा लाई उत्कृष्टताको आधारमा ११ कक्षा अध्ययन गर्न को लागि ५०% छात्रवृत्ति दिइनेछ ।

निर्णायकहरू:
पवन राजवंशी (झापा)
अनुराधा थापा( मोरङ)
प्रमोद दत्त (सुनसरी)
Email address: sarojakhadgi@gmail.com
सम्पर्क :
सरोजा खड्गी, मोरङ्ग 9842117158
महेन्द्र राई, सुनसरी 9842039438
छितेन शेर्पा, झापा, 9842714461


About the author

Admin
Your Comments

0 Reviews:

Thank You For Comments !

Copyright © 2023 Lalit Kala Sangam and Blogger Themes.