ललित कला संगमको नयाँ कार्य समितिकाे चयन



  मिति २०७८–६–२३ गते शनिबार बसेको ललित कला सङ्गम विराटनगरको  वार्षिक साधारण सभाले संस्थाको नयाँ कार्यसमितिको चयन गरेको छ । जस अनुसार  श्री जे.पी. चौधरी, प्रा.डा. विजुकुमार थपलिया, श्री वीरेन्द्रकुमार राजवंशी, श्री उद्धव  गुरुङ,श्री सविन कुमार उपाध्याय क्रमशः अध्यक्ष, उपाध्यक्ष, सचिव,उप सचिव र  कोषाध्यक्ष रहेका छन् । सदस्यहरूमा श्रीमती उषा अर्याल र श्री भरत डंगोल रहेका छन् । 

 वैठकले सबै कलाकार, कलाप्रेमी र शुभचिन्तकहरूमा विजया दशमी ,शुभ दीपावली र छठ पर्व २०७८ को  हार्दिक शुभकामना व्यक्त गरेको छ ।




About Me

My photo
Biratnagar, Province 1, Nepal

Translate

Total Pageviews

Popular Posts