ललितकला संगमको वार्षिक चित्रकला प्रदर्शनी २०८१ सम्पन्न

 माघ २१,२०८१ 

माघ महिनाको ललितकला संगमको तेस्रो कार्यक्रम अन्तर्गत आज २०८१ साल माघ २१ गते सोमबारका दिन ललितकला संगमले आफ्नो वार्षिक कार्यक्रम  हरेक वर्ष श्री पञ्चमीका दिन गर्दै आएको चित्रकला प्रदर्शनी यसपाली श्री सरस्वती मन्दिर परिषद् मा सम्पन्न गरेको छ । २५ जना चित्रकारले तयार पारेका ४८ वटा भन्दा बढी  चित्रहरूलाई प्रदर्शनी राखिएको थियो । जस अन्तर्गत विराटनगरबाट जे. पी. चौधरी ,सविन उपाध्याय,एल्शी चौधरी ,कृष्ण राजवंशी,धरानबाट लेख मगर ,प्रनोद दत्त, महेन्द्र राई , हरिलाल उदास,धनकुटाका दिल्ली कृष्ण आले,दमकका अभिषेक दास,काकरभिट्टाका छितेन शेर्पा ,बेलबारीका शिव छाङछा राई सहित विराटनगरका नवकलाकारहरु अराध्या सिंह, नन्दनी चौरडिया, संजना यादव, सिरीन भट्टराई, अपेक्षा राई, आर्यन झा, अस्मिता लेखी, सुहानी श्रेष्ठ, सुप्रिता राय ,प्रतिक्षा बस्नेत,अग्रणी राई ,संजना माझी,संस्कृति नक्मर्मीले तयार पारेका  चित्रहरु राखिएको थियो ।









About the author

Admin
Your Comments

0 Reviews:

Thank You For Comments !

Copyright © 2023 Lalit Kala Sangam and Blogger Themes.